युवा संघ थाहा नगर अध्यक्षमा रायमाझी निर्विरोध निर्वाचित
थाहानगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल थाहा नगर कमिटीको अध्यक्षमा सुमन रायमाझी निर्विरोध निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न नगर...
मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हेटौंडालाई
मकवानपुर । मकवानपुर जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता हेटौंडा उपमहानगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा...
मकवानपुरका माझी समुदायले लदी पर्व मनाए
मकवानपुर । मकवानपुरका अल्पसङ्ख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायले मङ्गलवार लदी पर्व (कोशी पूजा) मनाएका छन् । जिल्लाको बागमती र बकैया गाउँपालिकामा बसोबास गर्ने माझी समुदायले...
लागूऔषध सेतो हेरोईनसहित २ जना भारतीय नागरिक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध सेतो हेरोईनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बिशेष सूचनाको आधारमा मकवानपुरको मनहरी गाउँपालिका–७, पञ्चेबाट...
हेटौंडाबाट विष्फोटक पदार्थ सहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट विष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सोमबार हेटौंडा–३, स्थित प्रहरी चौकी बसामाडी अगाडि बस्तीपुरबाट हेटौँडातर्फ आउँदै...
हेटौँडा शहरको परिकल्पनाकार टोनी हेगनको शालिक अनावरण
मकवानपुर । हेटौंडामा स्वीस नागरिक एवम् हेटौंडा शहरको परिकल्पनाकार भूगर्भविद् डा. टोनी हेगनको अर्धकदको शालिक अनावरण गरिएको छ । हेटौँडामा मानव वस्तीको परिकल्पना गर्नुभएका...
मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु
मकवानपुर । मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–६, कोलडाँडा बस्ने ४९ वर्षिया सिता माया गलानको भीरबाट लडेर मृत्यु भएको...
मकवानपुरमा सवारी दुर्घटनामा परि एकको मृत्यु, एक घाइते
मकवानपुर । पूर्व पश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । १९ फाल्गुन २०८१, सोमबार मनहरी गाउँपालिका–७, स्थित...
मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि
केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले...
हेटौंडा आइडलको उपाधि दीपा स्याङ्तानलाई
हेटौँडाः हेटौंडामा जारि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा भएको हेटौंडा आईडलको उपाधि उपाधि दीपा स्याङ्तानले जितेकी छिन् । गायन प्रतिभाको खोजी गर्ने उद्देश्यसहित...














