किन चल्यो ट्विटरमा ‘करिना बहिष्कार’ अभियान ?

सामाजिक संजाल ट्विटर कुनै कलाकारलाई रातारात स्टार बनाउन होस् या कुनै कलाकारको बिषयमा चर्को आलोचना नै गर्न किन नहोस्, भारतमा निकै प्रयोग भएको पाइन्छ...

बैज्ञानिक बन्ने सपना बोकेकी दिशा कसरी बनिन् नायिका ?

बलिउड नायिका दिशा पटानी आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । उत्तरप्रदेशको बरेलीमा जन्मिएकी दिशा पढाइमा निकै नै सिपालु थिइन् । उनी आफ्नो पढाइलाई...

ट्विटरमा ३६ घन्टामा अनुपम खेरका ८० हजार फलोअर्स घटे

बलिउड कलाकार अनुपम खेर सामाजिक संजाल ट्विटरमा सक्रिय छन् । उनी, देशको राजनीतिक घटनादेखि व्यक्तिगत कुराहरुलाई ट्विटरमार्फत दर्शकमाझ व्यक्त गर्ने गर्छन् । उनी, भारतीय...

काम नभएपछि कर तिर्न सकिनँः कंगना रनावत

बलिउड नायिका कंगना रनावतले काम नभएपछि आफूले करको आधा रकम पनि तिर्न नसकेको उल्लेख गरेकी छिन् । सामाजिक संजालमार्फत उनले पहिलो पटक आफ्नो जिन्दगीमा...

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल...

राम्रो काम गर्न सत्तामा बस्नुपर्छ भन्ने छैनः सोनु सुद

केही दिन अगाडि बलिउड नायिका हुमा कुरेशीले बलिउड कलाकार सोनु सुदलाई भारतको प्रधानमन्त्री बन्नका लागि आग्रह गरेकी थिइन् । सोनु प्रधानमन्त्रीका रुपमा चुनावमा उठेको...

लकडाउनमा घुम्न निस्किएपछि टाइगर र दिशा विरुद्ध एफआइआर दर्ता

बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीका विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर...

मकवानपुरको नयाँ पर्यटकिय गन्तव्य “दिव्य बाल उद्यान” (फोटोफिचर)

मकवानपुर– हेटौंडा–९ स्थित निर्माणाधिन “दिव्य बाल उद्यान” मकवानपुरको नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास भईरहेको छ । पर्या पर्यटनको क्षेत्रमा टेवा पुग्ने गरेर वेतखोल्सी सामुदायिक...

रिलिजको पहिलो दिन सलमानको ‘राधे’लाई ४२ लाख भ्यूज

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ हलमा र ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । यो चलचित्रलाई समिक्षक र दर्शकले खराब रेटिङ दिएका छन्...

सलमानको ‘राधे’लाई कमजोर समिक्षा

बलिउड नायक सलमान खान अभिनित प्रतिक्षित चलचित्र ‘राधे’ डिजिटल प्लेटफर्म तथा हलमा रिलिज भएको छ । विशेषगरि, ओभरसिजका दर्शकका लागि यो चलचित्र हलमा रिलिज...

ताजा अपडेट

छुटाउनु भयो कि?