संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउँ- मुख्यमन्त्री पौडेल

हेटोंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा भव्यताका साथ मनाउन आव्हान गर्नुभएको छ । संविधान दिवसको अवसरमा आज...

गणेशमान सिंहको २२ औं स्मृतिदिवसमा शोकसभा

हेटौंडा - नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २२ औँ स्मृति दिवसमा २ असोजमा हेटौंडामा...

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड ९ दिन बन्द हुने

हेटौंडा–काठमाडौं छोटो मार्गको रुपमा रहेको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्डमा ३ असोजबाट आवागमन बन्द हुने भएको छ । वर्षतमा गएको पहिरोको कारण सडक अवरुद्ध बनेकोले पहिरो पन्छ्याउन...

नारी सीपको परियोजना प्रभाव, व्यवसायिक खेती तर्फ किसानको आकर्षण बढ्दै

हेटौंडा– नारी सीप र्सजना केन्द्रले नेपाललले समुदायमा आधारीत रहेर संचालन गरेको परियोजना प्रभावकारी देखिएको छ । संस्थाले आओ इन्टरनेश्नलको सहयोगमा हेटौंडा उपमहानगरपालिका र मनहरी...

मकवानपुरमा संविधान दिवशको पूर्व सन्ध्याका झलक [फोटो फिचर]

संविधान तथा राष्ट्रिय दिवश २०७६ का अवसरमा मकवानपुरका विभिन्न सरकारी कार्यालय तथा स्थानीय तहहरुले झण्डाृत्तोलन र दीपावली गरेका छन् ।  दिवशका अवसरमा जिल्ला...

संविधान दिवशको ¥याली भुटनदेवी स्कुलबाट सुरु हुने

हेटौंडा– चौथो संविधान दिवशका अवसरमा प्रदेश ३ सरकारको आयोजनामा हुने ¥याली हेटौंडा–४ स्थित भुटनदेवी स्कुलको प्राङ्गणबाट सुरु हुने छ । जिल्ला समन्वय समिति मकवानपुरका...

संविधान दिवशमा झन्डात्तोलन तथा कार्यालय परिषर सरसफाई

हेटौंडा– संविधान दिवश २०७६ का अवसरमा जिल्ला समन्वय समिति मकवानपुरले कार्यालयमा झन्डात्तोलन गरेको छ । दिवशका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले कार्यालयमा...

नेपालको संवैधानीक विकासक्रम र ऐतिहासिक संविधान २०७२

भगवती पुडासैनी - नेपाली जनता अर्थात हाम्रा पुस्ताहरु जुन दिनको पर्खाईमा वर्षै देखी लड्दै आए । धेरै शासकहरुको साशन भोग्यौं, २००४ साल सम्म आईपुग्दा...

संविधान दिवशको तयारी पुरा

हेटौंडा– हेटौंडामा प्रदेश स्तरमा मनाईने संविधान दिवशको तयारी पुरा भएको छ । असोज २, ३ र ४ गते तीन दिन संविधान दिवश भव्य रुपमा...

नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक

काठमाडौँ -  नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क...

ताजा अपडेट

छुटाउनु भयो कि?