संविधान तथा राष्ट्रिय दिवश २०७६ का अवसरमा मकवानपुरका विभिन्न सरकारी कार्यालय तथा स्थानीय तहहरुले झण्डाृत्तोलन र दीपावली गरेका छन् ।  दिवशका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले कार्यालयमा झण्डात्तोलन गरेका छन् । २ असोजमै हेटौंडा उपमहानगरपालिकाले पनि हेटौंडा–१० वसपार्कमा झन्डात्तोलन गरेको छ । वसपार्कमा जिल्ला समन्वय समिति प्रमुख खुलालले झन्डात्तोलन गरेका हुन् । 
हेर्नुहोस फोटो फिचर:

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले कार्यालयमा झण्डात्तोलन गर्दै । 
हेटौंडामा भएको दीपावली कार्यक्रममा सहभागी सांसद विरोध खतिवडा सहितको टोली । 
मनहरी गाउँपालिकामा दीपावली गरिदै । 
नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा दिपावली ।
कैलाश गाउँपालिकामा गरिएको -याली ।
मनहरीमा प्रभातफेरी गरिदै ।
कैलाश गाउँपालिकामा 
कैलाश गाउँपालिकामा गरिएको दीपावली
हेटौंडामा भएको दीपावली कार्यक्रम
हेटौंडामा भएको दीपावली कार्यक्रम
हेटौंडामा भएको दीपावली कार्यक्रम
हेटौंडामा भएको दीपावली कार्यक्रम
मनहरी गाउँपालिकामा मनाइदै दिवस ।
मकवानपुर भिमफेदीमा दीपावली ।

फोटोहरु सामाजिक संजाल फेसबुकबाट लिइएको हो ।