१०४ वर्षीया आमाको आशीर्वाद र जीतको संकल्प लिएर चुनावी मैदानमा होमिए महेश बर्तौला
हेटौंडा, माघ १२ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ मा उम्मेदवारी दिएका महेश बर्तौलाले १०४ वर्षीया कालिमाया मोक्तानको हातबाट आर्शिवाद...
इन्द्रसरोवर तालमा पानी बोकेको गाडी खस्यो
हेटौंडा, माघ १२ । इन्द्रसरोवर तालमा पानी बोकेको गाडी खसेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर बोकेको आईचर गाडी...
एमाले मकवानपुरकाे बैठक सम्पन्न,२ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
हेटाैँडा, माघ ११ । नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरकाे बैठकले मकवानपुर ईञ्चार्ज तथा प्रतिनिधिसभाका उम्मेद्वार रामेश्वर रानाकाे संयाेजकत्वमा २ हजार २५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन...
मकवानपुर–१ मा उज्यालो नेपाल पार्टीको चुनावी अभियान
मकवानपुर, माघ ११ । उज्यालो नेपाल पार्टीका तर्फबाट मकवानपुर १ का उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन) ले स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ...
राष्ट्रिय सभा निर्वाचन: बागमतीमा देवकोटा र दंगाल विजयी
मकवानपुर, माघ ११ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन्...
राष्ट्रियसभा निर्वाचनः बागमतीमा स्थानीय तहतर्फका ५ जना अनुपस्थित
मकवानपुर, माघ ११ । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशको मतदान सकिएको छ । स्थानीय तहतर्फ २२९ ले मतदान गरे भने ५ जना अनुपस्थित रहे ।कुल...
राष्ट्रिय सभा निर्वाचन: बागमतीमा सकियो मतदान, १५ जना अनुपस्थित
मकवानपुर, माघ ११ । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेश तर्फको २ सिटका लागि भएको निर्वाचनमा ३१८ जनाले मतदान गरेका छन् ।निर्वाचनमा मताधिकार पाएका प्रदेश...
इमानदारीता मेरो पहिचान र लगनशीलता परिचय होः बर्तौला
मकवानपुर,माघ ११ । नेकपा (एमाले) का नेता तथा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले इमानदारीता आफ्नो पहिचान र...
नेपालमा झन्डै २८ प्रतिशत नागरिकले मिथ्या सूचना फेला पार्ने गरेको अध्ययन प्रतिवेदन
हेटाैंडा,माघ ११ । काठमाण्डौमा मिथ्या सूचनाविरुद्धको सम्मेलन चलिरहेको छ । हिजोदेखि शुरु भएको दुई दिने सम्मेलनमा विज्ञहरूले आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभाका चुनावलाई...
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान सुरु
मकवानपुर,माघ ११ । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि आज निर्वाचन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा दिउँसो ३...













