बिहीबार थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

समयमै सावधानी अपनाउन नसके अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुनसक्ने मन्त्रालयको चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ उपत्यकाका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी संघ–संस्थाहरूलाई कुनै पनि...

तत्काल देशभर लकडाउन नहुने सञ्चार मन्त्री खतिवडाको भनाई

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता डा.युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताउनुभएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को गत सोमबारको बैठकका निर्णयहरू सार्वजनिक...

फेसबुकले अमेरिकी राष्ट्रपति ट्रम्पको स्टाटस हटायो

सामाजिक सञ्जाल फेसबुकले, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस सम्बन्धी पछिल्लो पोष्ट हटाएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक हटाएको...

बढी सङ्क्रमित भएका जिल्लामा आजदेखि जोर-बिजोर प्रणाली

कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकासहितका जिल्लामा आजदेखि गाडीमा जोर-बिजोर प्रणाली लागू गरेको छ । दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा जोर-बिजोर लागू...

मास्कलाई दैनिक आवश्यकताको सूचीमा राखौँ–मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कलाई आफ्नो दैनिक चाहिने वस्तुको सूचीमा राख्न आग्रह गरेको छ । घरबाट बाहिर निस्कँदा वा दोस्राे व्यक्तिसँग भेट्दा अनिवार्य रुपमा मास्क...

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६३ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाण्डौमा एक जना गरी पाँच जनाको काेराेनाबाट ज्यान गएकाे पुष्टि भएसँगै...

भोलिदेखि उपत्यकासहित २ सयभन्दा धेरै सङ्क्रमित रहेका जिल्लामा जोर–बिजोर प्रणाली लागू

सरकारले भाेलि बिहीबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि फेरि जोर–बिजोर लागू गर्ने निर्णय भएको जनाएको...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

काठमाडौँमा सङ्क्रमित महिलाको मृत्यु, आज पुष्टि भएका मृतक पाँच

काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक काेराेना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।सर्लाही मलङ्गवा घर भएकी ती महिलामा निमोनियाका साथै स्क्रब टाइफससमेतको समस्या...

थप ३८१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ६० पुग्याे

नेपालमा आज थप एक सय ३० जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस...

ताजा अपडेट

छुटाउनु भयो कि?