७४ पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेसको २७/२७, माओवादी १८ वटामा विजयी
स्थानीय तह निर्वाचनमा ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमाले र नेपाली कांग्रसले २७/२७ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका...
मतगणना अपडेटः हेटौंडा (१२२४६ मत गन्दा)
मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरका दश वटै स्थानीय तहमा मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार जिल्लाको…………… हेटौंडा उपमहानगरपालिका (१२२४६...
अपडेटः कैलाश गाउँपालिका (९४६० मत गन्दा)
कैलाश गाउँपालिका ९४६० मत गन्दा
गाउँपालिका अध्यक्ष एमाले, नरेन्द्र लाल रिजल (सुर्य) – ३४७२ गठबन्धन, लाेक बहादुर मोक्तान (रुख) – ४३२५ ...
भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा विजयी
मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी हुनु भएको छ । लामा मत ५ हजार ५९१ प्राप्त गरि दोस्रो पटक...
मकवानपुरको इन्द्रसरोवरमा एमाले बिजयी
मकवानपुर – मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी विजयी हुनु भएको छ । उहाँ ३ हजार ७२२ मत प्राप्त गर्दै विजयी...
भीमफदी ८ मा एमालेको प्यानल नै विजयी
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका उम्मेद्वार विष्णु बहादुर लामाले ६ सय...
मतगणना अपडेट: हेटौंडामा (९९०३) मत गन्दा
हेटौंडा - हेटौँडा उपमहानगरपालिकामा ९९०३ मत गणना हुँदाको ताजा परिणाम मेयर गठबन्धन मिनाकुमारी लामा (कलम) – २९६३ नेकपा एमाले अनन्त प्रसाद पौडेल (सूर्य) –...
हेटौंडा १८, मा एमालेकै अग्रता
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ६ सय ८८ मत गणना भएको छ ।...
थाहा नगरपालिकाको पछिल्लो अपडेट
मकवानपुरको थाहा नगरपालिकाको पछिल्लो अपडेट मेयर गठबन्धन बिष्णु बहादुर बिष्ट (हसिया हथौंडा) – ४००७ एमाले अचुतम प्रसाद ढकाल (सुर्य) – २७२६ उपमेयर ...
थाहा–५ मा एमालेले खाता खोल्यो,वडाध्यक्षमा गुरुङ विजयी
हेटौंडा – उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नंबर ५ मा नेकपा एमाले विजयी भएको छ । केहि समय आएको मतपरिणाम अनुसार थाहा ५ मा...











