मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरका दश वटै स्थानीय तहमा मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार जिल्लाको……………
हेटौंडा उपमहानगरपालिका (१२२४६ मत गन्दा)
मेयर

गठबन्धन मिनाकुमारी लामा (कलम) – ३७०४
नेकपा एमाले अनन्त प्रसाद पौडेल (सूर्य) – ३२२५
राप्रपा दीपकबहादुर सिंह (हलो) – ३६६३
उपमेयर
गठबन्धन राजेश बानीया (रुख) – ५४९६
नेकपा एमाले सुमित्रा काफ्ले (सूर्य) – ४००१
राप्रपा इन्दिरा डल्लाकोटी (हलो) – ९१६
हेटौँडामा कूल एक लाख ४ हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।