मकवानपुरको थाहा नगरपालिकाको पछिल्लो अपडेट
मेयर
गठबन्धन बिष्णु बहादुर बिष्ट (हसिया हथौंडा) – ४००७
एमाले अचुतम प्रसाद ढकाल (सुर्य) – २७२६
उपमेयर
गठबन्धन भरत गोपाली (रुख) – ३४६४
एमाले कल्पना वलामी (सुर्य) – २६९३
थाहा नगरपालिकामा कुल ३२ हजार ३०७ मतदाता मध्ये २३ हजार ५६ जना अर्थात ७१.३६ प्रतिशतले मतदान गरेका छन् ।