आर्थिक गणनाको नतिजा सार्वजनीक
मकवानपुर- राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा आज सार्वजनीक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले २०७५ साल बैशाख १ गते देखि जेष्ठ ३१ गते...
प्रदेश ३ का १० जिल्लामा शीत भण्डार निर्माण हुँदै
मकवानपुर- कृषि क्षेत्रलाई विशेष प्राथमिक्ता दिएको ३ नम्बर प्रदेश सरकारले काठमाण्डौ उपत्यका बाहेक प्रदेशका १० जिल्लामा शीत भण्डार निर्माण गर्ने भएको छ ।...
सुरुङमार्ग निर्माण गर्न सरकार दृढ छः मुख्यमन्त्री पौडेल
काठमाण्डौ- ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग छिट्टै निर्माण प्रकृयामा जाने बताउनुभएको छ । ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले गरेको...
साईरामको ११ औं बार्षिक साधारण सभा सम्पन्न
मकवानपुर- हेटौंडा उपमहानगरपालिका-२ मा रहेको साईराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र...
विज्ञको सल्लाहमा योजना कार्यन्वयन- मुख्यमन्त्री पौडेल
काठमाडौं- ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विज्ञको सल्लाहमा नै प्रदेशका योजनाहरु कार्यन्वयन गरिने बताउनुभएको छ । प्रदेशको विकास लागि ३ नम्बर प्रदेश सरकारले...
राजनीतिक साझेदारी र विकास सहायता अभिवृद्धिमा जोड दिँदै युरोपेली सङ्घ संयुक्त आयोगको बैठक सम्पन्न
काठमाडौं । नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको आज राजधानीमा सम्पन्न ११ औँ बैठकले राजनीतिक साझेदारी, विकास सहायता तथा मानवअधिकार, सम्पर्क सञ्जाल विस्तार, बहुपक्षीयता तथा जलवायु परिवर्तनजस्ता...
सोमबार दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री हुने
काठमाडौँ – नेपाल राष्ट्र बैंकले रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गरेर यही...
नेपाल–चीन रेल बैठक काठमाडौंमा
काठमाडौं : नेपाल–चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनमा केन्द्रित हुने भएको छ। केरुङसम्म निर्माण हुने चरणमा रहेको रेल्वे सेवा विस्तार...
सबैको सकृयतामा विकास र समृद्धि-प्रमुख खुलाल
मकवानपुर- जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको सक्रिय सहभागितामा विकास र समृद्धि हासिल हुने बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९...
देशको आर्थिक तथा वित्तीय स्थिती : राष्ट्र बैंकको समीक्षा
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा आर्थिक तथा वित्तीय स्थिती सुधारोन्मुख रहेको विवरण सार्वजनिक गरेको छ । मूल्यवृद्धिदर उच्च...













