हेटौँडा– मकवानपुरको बकैया-९ मा कांग्रेसका टंकध्वज लोप्चन वडा अध्यक्षमा विजयी हुनु भएकाे छ । लोप्चन ७३२ मतसहित विजयी हुनु भएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विर बहादुर भुलोनले ६५६ मत प्राप्त गर्नुभयाे । उक्त वडाको कांग्रेसको प्यानलेनै विजयी भएकाे छ।











