मतगणना अपडेट: हेटौंडामा (२२८५०) मत गन्दा, ७:३० बजे
हेटौँडा उपमहानगरपालिकामा १३१३८ मत गणना हुँदाको ताजा परिणाम
मेयर
राप्रपा दीपकबहादुर सिंह (हलो) –८२६५
गठबन्धन मिनाकुमारी लामा (कलम) – ८०६८
नेकपा एमाले अनन्त प्रसाद पौडेल (सूर्य) – ६५२१
उपमेयर
गठबन्धन राजेश बानिया (रुख) – ११७९१
नेकपा एमाले सुमित्रा काफ्ले (सूर्य) – ८०३३
राप्रपा इन्दिरा डल्लाकोटी (हलो) – २०१०
अहिले हेटौंडा वडा नम्बर ३,५,६,१६,१७ को मतगणना जारी रहेको छ। हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।