हेटौँडा– हेटौँडा उपमहानगरपालिकाको मतगणना जारी छ । हेटौँडाको सिद्धार्थ माविमा जारी मतगणना अनुसार वडा नंवर ४ मा ५०० मत गणना भएको छ ।
ताजा मत परिणाम अनुसार……
मेयर
कलम : १२४
सुर्य : १३६
हलो : १८४
उपमेयर
रुख : २५६
सुर्य: १५१
हलो : ६०
वडा अध्यक्ष
रूख:२०५
सुर्य : २१३
हलो: ४९