हेटौँडा– हेटौँडा उपमहानगरपालिकाको मतगणना जारी छ । हेटौँडाको सिद्धार्थ माविमा जारी मतगणना अनुसार वडा नंवर ५ मा ३५० मत गणना भएको छ ।
ताजा मत परिणाम अनुसार…………
मेयर
सुर्य : ८८
कलम : ९२
हलो : १४३
उपमेयर
सुर्य : ७५
रुख : २१५
हलो : २८
वडाध्यक्ष
सुर्य : १६६
रुख : ९२
हलो :२६
धारा : ३६