पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो

पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा...

यस वर्ष डेंगो सङ्क्रमितको सङ्ख्या बाह्र सय पुग्यो

वर्षा यामको सुरुवातसँगै डेंंगी रोगको सङ्क्रमण फैलन नदिन इपिडियमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । महाशाखाले आज आयोजना गरेको...

‘गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला’

गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला लाग्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा...

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त...

नेपालमा २८ प्रतिशतले आफूखुसी प्रयाेग गर्छन् एन्टिमाइक्रोबियल औषधि

नेपालमा जैविक प्रतिरोध (एन्टिमाइक्रोबियल) औषधि खानेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाहविना नै एन्टिमाइक्रोबियल औषधि खानेको सङ्ख्या बढ्दै गएको अध्ययनले देखाएको हाे ।...

डेङ्गीको सङ्क्रमण फैलिँदै : लामखुट्टेको टोकाइबाट जोगिन आग्रह

पानी परेपछि डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पानी...

एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे

काठमाडौँ, २१ असार (रासस) : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने...

चालीस माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध

सरकारले ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले विज्ञप्ति...

माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । अध्यक्ष डा...

आज एसईईको नतिजा सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक...

ताजा अपडेट

छुटाउनु भयो कि?