सांकेतिक तस्विर

काेराेना भाइरस (काेभिड–१९) काे महामारी अवधिभर एउटा बैंककाे एटीएम अर्काे बैंककाे एटीएममा प्रयाेग गर्दा पैसा नलाग्ने भएकाे छ ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्षकाे माैद्रिक नीति प्रस्तुत गर्दै यस्ताे व्यवस्था गरिएकाे बताउनुभएकाे हाे ।