कुलेखानी तेस्रो पनि एक महिनाभित्रै उद्घाटन
काठमाडौं– नेपाल विद्युत प्राधिकरणले सोमबार माथिल्लो त्रिशूली थ्रि एको उद्घाटन गरेपछि अब कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको उद्घाटन गर्ने तयारीमा जुटेको छ । निर्माण सुरु भएको...
शैक्षिक क्षेत्रमा राजनीति बढ्यो– मुख्मन्त्री पौडेल
मकवानपुर– ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले शैक्षिक क्षेत्रमा बढ्दो राजनीति चिन्ताको विषय भएको बताउनुभएको छ । हेटौँडा–१८ फुर्केचौर स्थित गोरक्षनाथ माविमा प्राविधिक शिक्षालय...
अध्यक्ष दाहालको सचिवालयद्वारा भ्रामक समाचारको खण्डन
काठमाडौँ –मन्त्रिमण्डल फेरबदलको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडेर प्रकाशित समाचारप्रति उहाँको सचिवालयले खण्डन गरेको छ । मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्रीको...
सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने : मन्त्री पण्डित
काठमाडौं।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताउनु भएको छ । प्रतिष्ठानले आज आयोजना गरेको ‘दिगो...
सिद्धबाबामा सुरुङमार्गका लागि १० अर्ब बजेट
काठमाडौं- अर्थ मन्त्रालयले बुटवल–पाल्पा सडकको सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपियाा बराबरको स्रोत सुनिश्चितता गरेको छ । अर्थ मन्त्रालय,...
सिद्धार्थ माविका विद्यार्थीद्धारा जिसस भ्रमण
मकवानपुर– हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरुले सोमबार जिल्ला समन्वय समिति मकवानपुरको भ्रमण गरेका छन् । विद्यालयका कक्षा ५ मा अध्यनरत विद्यार्थीहरुले सामाजिक विषय...
जिसस महासंघ प्रदेश कमिटिको भेला चितवनमा
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) महासंघ प्रदेश नम्बर ३ को प्रदेश स्तरीय भेला चितवनमा आयोजना हुने भएको छ । जिसस महासंघ ३ नम्बर प्रदेश...
मकवानपुरमा १६ दिने अभियान भव्य रुपमा मनाउने तयारी
मकवानपुर– मकवानपुर जिल्लामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान भव्य रुपमा मनाउने तयारी गरिएको छ । अभियानलाई भव्य रुपमा मनाउने विषयमा सोमबार तयारी...
शरद अरबिन्द बोब्डे भारतको प्रधान न्यायाधीशमा नियुक्त
भारतको ४७औं प्रधान न्यायाधीश पदमा न्यायाधीश शरद अरबिन्द बोब्डे नियुक्त हुनुभएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा...
गढीमाई मेलालाई व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा मन्त्री भट्टराईको जोड
हेटाैंडा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तराई मधेशमा धार्मिक ऐतिहासिक तथा सांस्कृतिक महत्वका धरोहरहरुको संरक्षण र सम्बद्र्धन गर्न केन्द्र प्रदेश र स्थानिय...














