बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आह्वान

मकवानपुर, चैत्र २३ । बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आधिवेशन आह्वान गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भोली...

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म

हेटाैंडा, चैत्र २३ । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई...

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

हेटाैंडा, चैत २२ । सरकारले निजी (संस्थागत) विद्यालयहरूमा लिइँदै आएको कानुन विपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएको छ । साथै नयाँ...

मकवानपुरमा गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न १८ जना पक्राउ

मकवानपुर, चैत्र २२ । मकवानपुर प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ड्रप’ अभियानअन्तर्गत...

बागमती प्रदेश सभा बैठक चैत्र २४ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय  

मकवानपुर, चैत्र २२ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को आज...

हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय

हेटाैंडा, २२ चैत । सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन बिदा दिने भएको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थकाे...

केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

हेटाैंडा, २२ चैत । आज देशका पहाडी तथा हिमाली केही ठाउँ तथा तराईका थोरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाे जल तथा...

हेटौंडा सडक विस्तार अन्योलमा राख्न नहुनेः मुख्यमन्त्री बानियाँ

मकवानपुर, चैत्र २१ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडा बजार क्षेत्रको सडक विस्तार लामो समयसम्म अन्योलमा राख्न नहुने बताउनुभएको छ । उहाँले...

घुम्ती शिविरमार्फत घरघरमै सेवा, कृषि, स्वास्थ्यदेखि राहतसम्म वितरण

मकवानपुर, चैत्र २१ । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरेको बृहत् एकीकृत घुम्ती शिविरमार्फत घरघरमै सेवा प्रवाह गरेको...

मकवानपुरमा एसईईमा नक्कली परीक्षार्थी पक्राउ

मकवानपुर, चैत २० । मकवानपुरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन आएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । चैत २० गते हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारेटी...

ताजा अपडेट

छुटाउनु भयो कि?