जीरो होम डेलीभरी वडा घोषणा

हेटौंडाः मकवानपुरको थाहानगरपालिकाको एउटा वडालाई जीरो होम डेलीभरी वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर थाहा नगरपालिकाको वडा नम्बर–६ बज्रबराहीलाई जिल्लाकै...

सागका लागि यू २३ पुरुष टोलीको तयारी सुरु

काठमाडौं । स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि अखिल नेपाल फुटबल संघले यू २३ पुरुष टोलीको तयारी सुरु गरको...

सर्पदङ्शको उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता : राष्ट्रपति भण्डारी

साउन- १७ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदङ्शको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन र जनचेतना अभिवृद्धिका साथै उपचार...

४ सय ६२ विद्यार्थीको आँखा परिक्षण

साउन- १७ , हेटौँडा:- हेटौँडा उपमहानगरपालिका–५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका ४ सय ६२ विद्यार्थीको आँखा परिक्षण गरिएको छ ।...

स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक निर्माणमा प्रदेश-३ सरकारको लगानी

३ नम्बर प्रदेशले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग जोडीने गरी सडक संजाल बनाउन सुरु गरेको छ । नागरिकको सहज पहु“च पु¥याउन भन्दै...

प्रदेश ३ का पत्रकारलाई आधुनिक परिचयपत्र

साउन–१६,काठमान्डौं– ३ नम्बर प्रदेशको सञ्चार रजिष्टरको कार्यलयले बिहीबारबाट आधुनिक पत्रकार परिचयपत्र बितरण कार्य सुरु गरेको छ । प्रदेश रजिष्टार कार्यालयको सूचना तथा प्रसारण शाखा...

बिद्युतीय सवारीलाई प्रोत्साहन गरौं-मन्त्री जम्कट्टेल

साउन–१६,काठमाडौ-३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले विद्युतीय सवारी संचालनका लागि सरकारले सहयोग गर्ने बताउनु भएको छ । वातावरणिय, आर्थिक...

दुई दर्जन एनसेल टावरमा आगजनी

काठमाडाै : मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी...

३६ बैंक वित्तीय सँस्था मर्जर प्रक्रियामा, २१ खारेज हुँदै (सुची सहित)

साउन १६, काठमाण्डाै –  पछिल्लो समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा मर्जरको लहर चलेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङक अनुसार ३६ वटा बैंक...

प्रदेश २ सरकारद्वारा केन्द्र सरकारविरुद्ध मुद्दा दायर

 साउन १६, काठमाण्डाै - सागरनाथ वन विकास परियोजनालाई लिएर प्रदेश २ सरकारले केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । संविधान अनुसार प्रदेश...

ताजा अपडेट

छुटाउनु भयो कि?