प्रचण्डको अध्यक्षतामा आज पहिलो सचिवालय बैठक
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सचिवालय बैठक बोलाउनु भएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि अध्यक्ष प्रचण्डले आज...
द्वन्द पीडितलाई संघीय सरकारले पक्षपात गरेको छ– मन्त्री जमकट्टेल
मकवानपुर– प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले संघीय सरकारले द्वन्द पीडितहरुलाईहरुलाई पक्षपात गरेको आरोप लगाउनुभएको छ । गृह मन्त्रालयको...
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, हेर्नुहोस तालिकासहित
काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार...
आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार भएको प्रधानमन्त्रीद्वारा भिडियो सन्देशमार्फत जानकारी (भिडियो)
काठमाडौं । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोे भिडियो सन्देशमार्फत जानकारी दिनुभएको छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार...
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार
काठमाडौं। उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोे छ ।महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण...
कास्की २ मा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराई विजयी
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई (अधिकारी) विजयी हुनुभएको छ । भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय...
उपनिर्वाचनमा हालसम्म नेकपा १५ स्थानमा विजयी,कांग्रेस र समाजबादीको १/१ स्थान
मकवानपुर- प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि शनिबार भएको उप निर्वाचनको मत परिणाम आउन सुरु भएको छ...
धुलिखेल २ को वडाध्यक्षमा नेकपाका कोइराला विजयी
काठमाडौं- काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का देव कोइराला विजयी भएका छन् ।
शनिबार भएको उपचुनावमा उनले ८६७ मत...
सर्लाहीको हरिपूर्वामा समाजवादी पार्टी विजयी,कांग्रेसभन्दा सीके राउतको पार्टी अगाडि
सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । शनिबार भएको मतदानमा उनले ३४७ मत पाए ।
उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय...
भरतपुर १६ कोे प्रारम्भिक मत परिणामः काँग्रेसको अग्रता
चितवन- चितवनको भरतपुर महानगरपालिका १६ मा भएको उपनिर्वाचनको मत गणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् ।...














