सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथिको संशोधन सहमतिका आधारमा
काठमाडौं। प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति एंव प्रतिपक्षी दलका नेता...
प्रदेश सरकारका योजना व्यवस्थित नभएको जनप्रतिनिधिको गुनासो
मकवानपुर– मकवानपुरका स्थानीय तहका जन प्रतिनिधिहरुले प्रदेश सरकारले संचालन गर्ने योजनाहरु व्यवस्थित नभएको गुनासो गरेका छन् । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरद्धारा आयोजित समन्वय...
सबैले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु पर्छ– प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैले स्वच्छ खानेपानीको उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ मकवानपुरद्धारा स्थानीय...
संघीयता बलियो बनाउनुमा नै सबैको हित छ–मुख्यमन्त्री पौडेल
मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले संघीयतालाई बलियो बनाउनुमा नै सबैको हित भएको बताउनुभएको छ । संघिय सांसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आयोजनामा...
वडा अध्यक्ष थापाद्धारा सडक निर्माणकालागि व्यक्तिगत १ लाख सहयोग
मकवानपुर– हेटौंडा उपमहानगरपालिका वाडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाले स्थानिय सडक निर्माणका लागि व्यक्तिगत रुपमा १ लाख रुपैया सहयोग गर्नुभएको छ ।...
विप्लव समुहका पछिल्ला गतिविधिले सरकारको दाबी पुष्टी : मन्त्री बाँस्कोटा
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समूहका पछिल्ला गतिविधिले सो समूह आतंकारी भएको सरकारी दावी पुष्टी भएको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू...
युरोपेली विकास बैंकको १२ अर्व ७६ करोड रूपैयाँ ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
काठमाडौँ । सरकारले कर्णाली र सुदुर–पश्चिम प्रदेशको विद्युत वितरण प्रणालीको विस्तार तथा स्तरोन्नतीका लागि युरोपेली लगानी बैंकबाट करिब १२ अर्व ७६ करोड रूपयाँ ऋण लिने...
सबैको श्रमको उचित मूल्याङ्कन हुनुपर्छ– प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको श्रमको उचित मूल्याङ्कन हुनुपर्ने बताउनुभएको छ । संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) को १६ औं...
मकवानपुरमा एक महिने मकर मेला सुरु
मकवानपुर– मकवानपुरको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा एक महिने मकर मेला बुधबार (आज) बाट सुरु भएको छ ।...
सुदृढ एकता र सहिष्णुताको पूँजीलाई देश निर्माणमा सदुपयोग गर्न प्रमको जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा...













