काठमाडौं–निजगढ द्रुत मार्गको डीपीआर स्वीकृत, अब सेनाले निर्माण थाल्ने
काठमाडौं- सरकारले काठमाडौं–निजगढ फास्ट ट्र्याक निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ । तीन दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डीपीआर स्वीकृत गरेको प्रधानमन्त्री कार्यालय...
प्रदेश ३ का प्रमुख सचिव ढकालको सरुवा
हेटौंडाः ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालको सरुवा भएको छ । संघिय सरकारले प्रदेश ३ का प्रमुख सचिव ढकाल सहित सरकारका १६ सचिवको...
साँढे १५ करोडमा ४ वटा पानी ट्यांकी निर्माण हुँदै
हेटौंडा - संघीय सरकारसँगको सहलगानीमा हेटौंडामा साँढे १५ करोडको लागतमा खानेपानीका चार वटा योजनाहरु निर्माण कार्य शुरु गरेको छ । ‘हेटौंडा सहलगानी खानेपानी तथा...
१ सय ३ किलो गाँजासहित ५ जना पक्राउ
हेटौडा- मकवानपुर प्रहरीले १ सय ३ किलो लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका दुई स्थानबाट गाँजासहित ५ जनालाई पक्राउ गरी मंगलबार...
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । संक्रमणकालीन न्यायको विषयको टुंगो लगाउन प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाउनुभएको उहाँका...
भीमफेदीको हात्तीसार प्रदेश सरकार मातहत ल्याउन पहल
हेटौंडा । प्रदेश ३ सरकारले मकवानपुरको हात्तीसार संग्रहालय आफू मातहत ल्याउन पहल सुरु गरेको छ । हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वामित्वमा...
प्रगति माविमा डेंगु सम्बन्धी सचेतना कार्यक्रम
हेटौंडा– हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा आईतबार डेंगु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । पछिल्लो समय हेटौंडामा डेंगुका संक्रमण बढ्दै गएकाले विद्यार्थीहरुलाई सचेत...
राक्सिराङमा चट्याङ लागेर एक जनाको मृत्यु
हेटौंडाः मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो भएको बर्षासँगै चटयाङ लागेर राक्सिराङ गाउँपालिका–८ की ४५ वर्षिया...
संसदमा प्रधानमन्त्रीको सम्बोधन- ‘यो सरकार जनताका निराशा र भल छोपेर गठन भएको होइन, जनअभिमतबाट...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सरकारको सम्पूर्ण प्रयास केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुँदै...
कृषिबाट समृद्धिको आधार तयार पार्दै प्रदेश ३ सरकार
हेटौंडाः ३ नम्बर प्रदेश सरकार प्रदेशको समृद्धि कृषि र पर्यटनबाटै हासिल गर्ने लक्ष्य अनुसार अगाडी बढेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा सोहि...













