गठबन्धनलाइ हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी
दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले ३१७२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँकाे निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज...
लगातार दश पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार पराजित
२०२९ सालदेखि लगातार वडाध्यक्ष पदमा जित्दै आउनु भएका ललितपुर महानगर वडा नम्बर १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यस पटक भने पराजित...
भरतपुरमा रेनु दाहाल २ हजार ३८५ मतले अगाडि
चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार दाहालले १२ हजार ३५२ र सुवेदीले...
चुनाव र मत गणनामा लापरबाही गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्ने
निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको छ । मतदान सम्पन्न गराउन...
बालेन शाहको २० हजार मत कट्यो, केशव स्थापित साढे ९ हजारभन्दा धेरै मतले पछाडि
काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाउनु भएको छ । महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा...
५२८ स्थानिय तहको मतपरिणाम सार्वजनिक: कांग्रेस २३७, एमाले १४७ र माओवादी १०२
स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय २८ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ सय ५४ वटा नगरपालिका र ३...
२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै
२०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा...
जितपुरसिमरा उपमहानगरको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी
बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित हुनुभएको छ । माओवादीका पौडेल १८ हजार ७४३ मत ल्याएर विजयी हुनुभएको हो...
हेटौंडा अपडेट:दोस्रोमा आयो एमाले, गठबन्धनको अग्रता कायमै
मकवानपुर - हेटौंडा उपमहानगरपालिकामा सत्ताधारी गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी मिना लामाले पछिल्लो समय लगातार आफ्नो अग्रता कायम राखेकी छिन् । यद्यपि नेकपाबाट मेयरका उम्मेदवार...
मनहरी गाउँपालिकामा गठबन्धनका रञ्जन र सीता बिजयी
मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिकामा गठवन्धनका उम्मेदवार बिजयी हुनु भएको छ । गठबन्धनका तर्फबाट अध्यक्षका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादीका...














