भरतपुरको प्रमुखमा पुनः रेनु दाहाल विजयी

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ  ।  स्थानीय निवार्चनको अन्तिम नतिजा...

‘गाउँपालिकाका सबै अपाङ्गता भएका बालबालिकाहरुको निःशुल्क उपचार’

भीमफेदी – मकवानपुरको भीमफेदी गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्र भित्रका सबै अपाङ्गता भएका बालबालिकाहरुको निशुल्क उपचार गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्षाका रूपमा दाेस्राे...

भीमफेदी गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ

भीमफेदी – भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ सहित वडा अध्यक्ष तथा वडा सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएकाे छ । उहाँहरुलाई...

हेटौँडाका मेयर लामाद्वारा पदभार ग्रहण

विपन्नलाई बिमा, निःशुल्क बिजुली र पानी, छात्रवृत्ति प्रदान गर्ने निर्णय मकवानपुर । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले पद...

रेनु दाहाल १० हजार मत अन्तरले अगाडि

चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् । उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका...

कामपामा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणना अनुसार नेपाली काँग्रेसका...

निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार भेटघाट नहुने भएको छ । स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिन...

गठबन्धनका कारण खुम्चियो महिलाको नेतृत्व

मकवानपुर – नेपालकाे संविधान २०७२ ले महिलाको अधिकार स्थापित गर्ने उदेश्यका साथ हरेक क्षेत्रमा महिला प्रतिनिधित्वको परिकल्पना गरेको भएपनि दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा...

७०९ पालिकाको अन्तिम परिणाम सार्वजनिक

स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ७ सय ९ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले...

बालेन साहलाई १७ हजार ४२४ मतकाे अग्रता

काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई निरन्तरता दिइहनुभएकाे छ । अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा...

ताजा अपडेट

छुटाउनु भयो कि?