सनराइजर्सले भित्र्यायो ज्यासन होल्डर,मिचेल मार्स आईपीएलबाट बाहिर
सनराइजर्स हैदरवादका लागि पहिलो खेल्ने क्रममा घाइते भएका अष्ट्रेलियन अलराउण्डर मिचेल मार्स इन्डियन प्रिमियर लिग आईपीएलबाट बाहिरिएका छन् ।
कम्मरको चोटका कारण उनले सिजनको...
आईपीएल 2020: कोलकत्ता बिरूद्ध मुम्बई ४९ रनले विजयी
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ । बुधबार राति भएको खेलमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको हो ।
मुम्बईले दिएको...
२०२० मा तय भएको साफको उमेर समूहको सबै प्रतियोगिता रद्द
सन् २०२० मा तय भएको साफको उमेर समूहको सबै प्रतियोगिता रद्द भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार उमेर समूहको सबै...
आईपीएल 2020–काेलकाताविरुद्ध मुम्बई ब्याटिङ गर्दै
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । टस हारेकाे मुम्बई काेलकाताविरुद्ध अहिले ब्याटिङ गरिरहेकाे छ । पहिलाे खेलमा चेन्नईसँग हार...
आईपीएल 2020: चेन्नइ बिरूद्ध राजस्थान रोयल्स १६ रनले विजयी
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको...
विश्व शान्तिकालागि प्रतिबद्ध छौं – मुख्यमन्त्री पौडेल
हेटौंडा– विश्व शान्ति दौडको अवसरमा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार विश्व शान्तिका लागि प्रतिबद्ध रहेको जनाउदैे दिवसको सफलताको शुभकामना ब्यतm गर्नु भएको...
इङ्ग्लिस प्रिमियर लिगमा ब्राइटनकाे पहिलो जित
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो...
आईपीएल 2020: सुपर ओभरमा दिल्ली बिजयी
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किग्ङ्स इलेभेन पञ्जाबलाई हराएको छ । गएराति दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । दिल्लीको...
आईपीएल २०२०: आज दिल्ली र पञ्जाब भिड्दै
कोरोना भाइरसको महामारीका बीच इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ शृङ्खला संयुक्त अरब इमिरेट्समा सुरु भइसकेको छ । टी–२० लिगको दोस्रो खेलमा आइतबार...
फिफा वरियतामा नेपाल यथावत, बेल्जियम शीर्ष स्थानमा
विश्व फुटबल महासंघ ९फिफा० ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा...














