बागमती प्रदेशले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि ३ करोड दिने
हेटौंडा– बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ ।...
इंग्लिस प्रिमियर लिग : ब्राइटन बिरूद्ध चेल्सी ३–१ ले बिजयी
इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ को जित निकालेको हो । उसका लागि जोर्गिन्हो, रेस जेम्स...
थाइमले जिते अमेरिकी ओपनको उपाधि
अमेरिकी ओपनको यस वर्षको उपाधि अस्ट्रियाका डोमिनिक थाइमले जितेका छन् । पहिलो दुई सेट लगातार हारेर निराश भइसकेका थाइमले अन्तिम सेटमा टाइब्रेकमा जर्मनीका अलेक्जेन्डर...
प्रिमियर लिगको नयाँ सिजन आजदेखि, लिभरपुल र लिड्स भिड्दै
इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदै छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको प्रिमियर लिग बन्द रङ्गशालामा गरेर सकिएको थियो...
इङ्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी
इङ्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया १९ रनले विजयी भएको छ । २ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय...
इंग्ल्याण्डसँगको अन्तिम T20 क्रिकेटमा अष्ट्रेलिया पाँच विकेटले बिजयी
इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम ट्वेन्टी ट्वेन्टी क्रिकेट अष्ट्रेलियाले पाँच विकेटले जितेको छ । इंग्ल्याण्डले दिएको एक सय ४६ रनको लक्ष्य अष्ट्रेलियाले पाँच विकेट गुमाएर...
सीपीएल : सन्दीप लामिछाने आबद्ध टिम सेमिफाइनलबाटै बाहिरियाे
क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालावाज सेमिफाइनलबाटै बाहिरिएको छ । गएराति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित...
रोनाल्डोको नाममा नयाँ कीर्तिमान, राष्ट्रिय टिमबाट सय गोल पूरा
पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् । नेसन्स लिग अन्तरगत गएराति भएको खेलमा स्विडेनबिरुद्ध दुई गोल...
आईपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा चेन्नई र मुम्बई इण्डियन्स भिड्ने
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ शृङ्खलाको तालिका सार्वजनिक गरेको छ । आईपीएलको पहिलो खेलमा मुम्बई इण्डियन्स...
नेपाल ओलम्पिक कमिटीले सबै ओलम्पियन खेलाडीहरुको कोरोना बिमा गर्ने
नेपाल ओलम्पिक कमिटी(एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीहरुको कोरोना बिमा गर्ने भएको छ ।कमिटीको शनिबार बसेको अर्चुुअल बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका...














