स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह...
आज तीज, घरमै महादेवको पूजा आराधना गरी मनाइँदै
हेटाैंडा– आज हरितालिका तीज पर्व । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी...
घरमै बसेर तीज मनाउन थाहा नगरपालिकाको आग्रह
मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले यो वर्षको हरितालिका तीज पर्व घरमै सबेर मनाउन आग्रह गरेको छ । नगरपालिकाले बिहीबार एक सुचना जारी गर्दै यो वर्षको...
सुरक्षित भएर तीज पर्व मनाउन प्रमुख खुलालको आग्रह
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित भएर तीज पर्व मनाउन आग्रह गर्नुभएको छ । विशेषगरी...
तीजको व्रत बस्ने तयारीस्वरुप आज दर खाने तयारीमा महिला
हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने...
राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण...
राष्ट्रकविको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली, पशुपतिमा अन्त्येष्टि
राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले आज राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । राष्ट्रकवि...
आज कुशे औँसी, बुवाकाे मुख हेर्ने दिन
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।...
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
हेटौंडा– राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १०१ वर्षको उमेरमा आज साँझ ५ बजेर ५५ मिनेट जाँदा राष्ट्रकवि घिमिरेको निधन भएको हो ।...
संघीय सरकारद्वारा पर्यटकीय पूर्वाधार तथा उपज बनाउन प्रस्ताव आहृवान
संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग पर्यटकीय पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत आयोजना र कार्यक्रमको प्रस्ताव आहृवान गरेको छ । मन्त्रालयले चालु...














