आज हरितालिका तीज पर्व मनाइँदै
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन...
आज तीजको दर खाने दिन
आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ ।...
आज कुशे औँसी : बुबाको मुख हेर्ने दिन
हरेक वर्ष भदौ कृष्णपक्षको औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदै छ ।...
अनेम संघ हेटौंडा–९ द्धारा तिज विषेश कार्यक्रम आयोजना
मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला (अनेम) संघले सोमबार तिज विषेश कार्यक्रम आयोजना गरेको छ । हिन्दु महिलाहरुको महान चार्ड हरितालीका तीजको...
गणेशकुमार तिमल्सिनाको ‘हार्न नसक्ने मान्छे म’ को लोकार्पण
हेटौंडा । कवि गणेशकुमार तिमल्सिनाद्वारा लिखि कविता तथा गजल संग्रह ‘हार्न नसक्ने मान्छे म’ को लोकार्पण भएको छ । आज हेटौंडा-११ डाङ्डुङ्गे स्थित मामाघर...
हेटौंडामा गाइजात्रा बिशेष हास्यव्यङ्ग्य कार्यक्रम
हेटौंडा । हेटौंडामा गाइजात्रा बिशेष हास्यव्यङ्ग्य कार्यक्रममा आज दर्शकको हासोको सिमानै रहेन । हलभित्र खचाखच बसेका दर्शकहरुले कार्यक्रम अवधिभर हासेरै बिताए । हेटौंडा उपमहानगरपालिका वडा...
आज ‘श्रीकृष्णजन्माष्टमी’मनाइँदै
आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले...
न्वागी पर्वका अवसरमा राक्सिराङमा दुई दिन बिदा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ जातिको न्वागी पर्वका अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै चेपाङ जातिको...
मकवानपुर, चितवन र धादिङमा न्वागी पर्वमा विदा
मकवानपुर । बागमती प्रदेश सरकारले न्वागी पर्वको अवसरमा यही भदौ २२ गते प्रदेशकाे तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको...
हेटौंडामा तीज गित महोत्सब हुने
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सन्चालित पहिलो र एकमात्र स्याटेलाईट टेलिभिजन नेशनल गोल्ड टेलिभिजन र मकवानपुरकै पुरानो रेडियो स्टेसन हेटौंडा एफ.एम.को संयुक्त आयोजनामा...














