मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बिहबिार परीक्षण गराउँदा उहाँमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि प्रमु खुलालले आफ्नो सम्पर्कमा अउनुहुने सबैलाई सतर्क रहन अनुरोध गर्नुभएको छ । प्रमुख खुलालले सामाजिक संजाल मार्फत उहाँले रिपोर्ट पोजेटिभ आएको हुदा ३ दिन अगाडि देखि मेरो सम्पर्कमा आउनुभयका सबैलाई सतर्क र सचेत रहन अनुरोध गर्नुभएको छ ।