हरेक स्थानीय तहमा उद्योग ग्राम खोलेर यूवालाई उद्यममा जोड्ने : मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हरेक स्थानीय तहमा उद्योग ग्राम खोलेर यूवालाई उद्यममा जोड्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ अमलटारमा...
मकवानपुरगढी स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
मकवानपुर- मकवानपुरगढी स्वास्थ्य चौकिमा बुधबारबाट ल्याब सेवा संचालनमा आएको छ । मकवानपुरगढी शिखरकटेरीमा रहेको स्वास्थ्य चौकीमा आज एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले स्वास्थ्य...
भारतले एकतर्फी रुपमा जारी गरेको नक्सा स्वीकार्य नहुने : मन्त्री बाँस्कोटा
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक
काठमाडौँ –सञ्चार तथा सुचना प्रविधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाले भारतले एकतर्फी रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताउनुभएको छ ।
अघिल्ला मन्त्रीपरिषद्...
उच्च अदालत पाटन हेटौंडा इजलासमा ६ सय मुद्धा
मकवानपुर- उच्च अदालत पाटन हेटौंडा इजलासमा चालु आर्थिक वर्ष र गत वर्षको जिमेवारी सरेर आएका समेत गरी कुल जम्मा ५ सय ९४ वटा...
समाजमा बढ्दो नकारात्मकता चिन्ताको विषय- प्रमुख खुलाल
मकवानपुर- जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाजमा नकारात्मक प्रबृति बढ्दै गएको बताउनुभएको छ । हेटौंडा-१६ हटिया स्थित जनप्रिय माध्यमिक विद्यालयमा आज...
चितवन राष्ट्रिय निकुञ्जमा पाहुना चरा
पर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्काे एउटा सुन्दरता पनि थपिने गर्दछ । त्यो हो विदेशी आगन्तुक चरा । जाडो छल्न र...
नेपाल–चीन रेल बैठक काठमाडौंमा
काठमाडौं : नेपाल–चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनमा केन्द्रित हुने भएको छ। केरुङसम्म निर्माण हुने चरणमा रहेको रेल्वे सेवा विस्तार...
हेटौंडामा विद्यार्थीद्धारा भारत विरोधि प्रर्दशन
मकवानपुर- नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा विद्यार्थीहरुले विरोध गरेका छन् । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले नेपाली भू–भाग अतिक्रमण गरेको...
नेपाली दर्शकको माया धेरै छ : बलिउड अभिनेता गोविन्दा
काठमाण्डौ – बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै माया र सम्मान प्राप्त गरेको बताएका छन् ।वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र...
काठमाण्डाै महानगरपालिका भित्र नयाँ विद्यालय सञ्चालनमा रोक
काठमाण्डाै महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । अहिले सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका...














