राक्सिराङमा गाउँपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु
मकवानपुर, चैत्र २५ । मकवानपुरको पश्चिमी बिकट एवम् दुर्गम क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ...
बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन सुरू
मकवानपुर, चैत्र २४ । बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि सुरू भएको छ । हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको सभाहलमा बैठक बसेको हो ।आजको बैठकमा...
आठौं संस्करणको बागमती गोल्डकप वैशाख १७ गतेदेखि हुने
मकवानपुर, चैत्र २४ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा आठौं संस्करणको ‘बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता’ वैशाख १७ गतेदेखि सुरु हुने भएको छ ।...
उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा श्रेष्ठ निर्वाचित
मकवानपुर, चैत्र २४ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षम वेदबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । मंगलबार हेटौंडाम सम्पन्न निर्वाचनम अर्का आकाक्षी दुर्गा...
बागमती प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै
मकवानपुर, चैत्र २४ । बागमती प्रदेशको सत्रौं अर्थात बजेट अधिवेशन आज मंगलबारबाट सुरु हुँदैछ । बागमती प्रदेशको प्रदेशसभाको सत्रौं अधिवेशनको पहिलो बैठक आज मंगलबार...
मकवानपुरमा वैशाख २ गतेबाट घरमै पासपोर्ट सेवा सुरु हुँदै
मकवानपुर, चैत्र २३ । सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्ययोजनाअनुसार मकवानपुरमा घरमै पासपोर्ट पु¥याउने सेवा वैशाख २ गतेबाट सुरु हुने भएको छ...
हेटौंडामा राजमार्ग क्षेत्रमा अव्यवस्थित पार्किङ गरे कारवाही
मकवानपुर, चैत्र २३ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले प्रदेशको राजधानी हेटौँडा क्षेत्रका राजमार्गमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी...
सार्वजनिक जग्गा अतिक्रमण नगर्न मकवानपुर प्रशासनको आग्रह
मकवानपुर, चैत्र २३ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न÷नगराउन सबै सरोकारवालालाई अनुरोध गरेको छ । कार्यालयले सोमबार...
नदिजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टरसहित ५ जना पक्राउ
मकवानपुर,चैत्र २३ । मकवानपुर प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टरसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो हेटौडा–१ स्थित राप्ती खोलाबाट...
मकवानपुरबाट लागुपदार्थ सेवन गरि सवारीसाधन चलाउने १२ जना पक्राउ
मकवानपुर, चैत्र २३ । मकवानपुर प्रहरीले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका १२ जना चालकलाई आज पक्राउ गरेको छ । मकवानपुर प्रहरीले सञ्चालन...













