समृद्धिका लागि पर्यटन प्रवर्धन आवश्यक – खुलाल
हेटौंडा । नेपाल राष्ट्रिय उद्यान महासंघको उपाध्यक्ष रघुनाथ खुलालले पर्यटकिय क्षेत्रको संरक्षण, संवर्द्धन र विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडा–९, स्थित...
हेटौंडा १३ मा अस्पताल उद्घाटन सँगै स्वास्थ्य शिविर
हेटौंडा– हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा अस्पतालको उद्घाटन भएको छ । चिकित्सक डाक्टरको सुबिधा सहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले पालिका स्तरको...
स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप माघ १६ गतेबाट
मकवानपुर । छैठौं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० माघ १६ गतेबाट सुरु हुने भएको छ । हेटौंडा–६ स्थित गौरीटार...
सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाईने
मकवानपुर । हेटौडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक बिकास समितिले यो वर्षको सहिद दिवस–२०८० सप्ताहव्यापी रूपमा मनाउने भएको छ । सहिद स्मारक बिकास समितिले शुक्रबार...
प्रेस चौतारी मकवानपुरद्वारा दुइ दिने कार्यशाला आयोजना
हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा आजबाट हेटाैंडामा दुइदिने कार्यशाला सुरू भएकाे छ । चाैतारीले अहिलेकाे बदिलदाे परिवेश अनुसारकाे ‘प्रबिधिको विकास र डिजिटल...
हेटौंडामा सञ्चारकर्मीहरुको अधिकार,चुनौती र समाधान विषयक कार्यशाला गोष्ठी आयोजना
हेटौंडा । हेटौंडामा सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधानका विषयक कार्यशाला गोष्ठी शुक्रबार आयोजना भएको छ । प्रेस युनियन मकवानपुरको आयोजनामा गाेष्ठी भएकाे हाे ।प्रेस...
पश्चिमी वायु निस्क्रिय भएपछि पानी पर्ने सम्भावना केही दिनलाई टर्यो
पश्चिमी वायुु निस्क्रिय भएपछि पानी पर्ने सम्भावना केही दिनलाई टरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको मंगलवार र बुधवार पश्चिमी वायु...
भैँसे–भिमफेदी सडक चैतसम्ममा निर्माण सम्पन्न हुन्छ– मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडा काठमाडौँ जोड्ने छोटो दुरीको मार्गको भैँसे–भिमफेदी खण्डको निर्माण कार्य चैत भित्रमा सम्पन्न हुने बताएका छन् ।...
हेटाैंडामा महिलाका लागि १५ दिने सवारी प्रशिक्षण सुरु
हेटौंडा– महिलाहरुको आर्यआर्जनमा टेवा पु¥याउने उद्देश्य सहित हेटौंडा उपमहानगरपालिकाले १५ दिने सवारी प्रशिक्षण सुरु गरेको छ । आर्यआर्जनका लागि महिला लक्षित कार्यक्रम अन्तरगत उपमहानगरले...
ईन्द्रसरोवरमा नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ
हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपलिकामा नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ गरिएको छ । बिहिवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाद्धारा संयुक्त रुपमा...














