प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रको नाममा सम्बोधन (लाइभ)
हेटाैंडा– कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रको नाममा सम्बोधन...
प्रधानमन्त्री ओलीले आज ११ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका...
लकडाउनको अवधि बैशाख ३ गतेसम्मका लागि थप
हेटाैंडा– सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको अवधि आगामी वैशाख ३ गतेसम्मका लागि थप गरेको छ । यसअघि चैत्र १६ गते...
लकडाउन प्रभावकारी बनाउदै स्वाब परिक्षणको दायरा बढाउनु पर्ने निर्णय
मकवानपुर– मकवानपुरमा लकडाउनलाइ प्रभावकारी बनाउदै स्वाब परिक्षणको दायरा बढाउनु पर्ने निर्णय भएको छ । सोमबार जिल्ला समन्वय समितिमा बसेको स्थानीय तह समन्वय बैठकले सरकारले...
“होसियार राहतको पोकोसंगै कोरोना आउन सक्छ”– अध्यक्ष मोक्तान
मकवानपुर– मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले राहतको पोकोसंगै कोरोना आउन सक्ने हुनाले होसियार बन्न पालिकावासीलाई आग्रह गर्नुभएको छ । आज सामाजिक संजाल मार्फत...
कोभिड–१९ः संयमता अपनाउन जिसस प्रमुख खुलालकाे आव्हान
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाईरस (कोभिड–१९) को महामारीका बेला संयमता अपनाउन सबैमा आव्हान गर्नुभएको छ । आईतबार सार्वजनीक अपिल...
कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय (भिडियाे सहित)
हेटाैंडा– सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने...
लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने
हेटाैंडा– सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को...
प्रधानमन्त्री ओलीद्वारा बहराइनमा रहेका नेपालीको अवस्थाबारे जानकारी
हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइका प्रधानमन्त्रीसँग नेपाली श्रमिकको अवस्थाबारे बुझ्नुभएको छ । शनिबार बहराइनका प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीबारे...
सक्रिय वडा अध्यक्षः आफैं ड्राईभर बनेर अस्पताल पु¥याए बिरामी
मकवानपुर– विश्वभर फैलिरहेको कोरोना भाईरस कोभिड–१९ को संक्रमणका बेला हेटौंडा–९ का वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीकाे सक्रियता झन बढेको छ । कोभिड–१९ को संक्रमणबाट...













