सकारात्मक समाज निर्माणमा सबैको भुमिका आवश्यक – प्रथम मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई सकारात्मक दिशा तर्फ डाेर्याउन जरुरी रहेको बताउनुभएको छ । फ्यूचर नेपालको आयोजनामा हेटौंडा–९ मा आजबाट...
बागमती प्रदेशमा स्वास्थ्य प्रणाली सुधार हुँदैछ – मन्त्री थापा
हेटौंडा । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठी...
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । आयोगको...
संविधान कार्यान्वयन र आवश्यकताअनुसार संशोधन सरकारको कर्तव्य हो : प्रधानमन्त्री ओली
धानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोंच रहेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको बैठकमा आज सम्बोधन गर्दै...
अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताउनु भएकाे छ । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर...
राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश
राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत...
वंशगोपाल क्याम्पसका स्ववियु सभापति एमालेमा फर्किए
हेटौंडा । वंशगोपाल बहुमुखी क्याम्पस हेटौंडाका स्ववियु सभापति तथा समाजवादी निकट अनेरास्ववियूका नेता दिवस सिलवाल नेकपा एमाले निकट अनेरास्ववियुमा प्रवेश गरेका छन् ।
सिलवाललाई आज...
युवा संघ थाहा नगर अध्यक्षमा रायमाझी निर्विरोध निर्वाचित
थाहानगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल थाहा नगर कमिटीको अध्यक्षमा सुमन रायमाझी निर्विरोध निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न नगर...
मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताउनु भएकाे छ । मानव अधिकार रक्षकहरुको पाँचौँ...
प्रतिनिधि सभाबाट निजीकरणसम्बन्धि अध्यादेश स्वीकृत
प्रतिनिधि सभाबाट निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
माओवादी केन्द्रका...














