लोप हुन थाले मकवानपुरे काठका ठेकी

अमृत चिमरिया हेटौंडा : ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो। यो दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ। ठेकी सामान्यतया...

आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ। आइतबारबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले...

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १८, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना...

जीरो होम डेलीभरी वडा घोषणा

हेटौंडाः मकवानपुरको थाहानगरपालिकाको एउटा वडालाई जीरो होम डेलीभरी वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर थाहा नगरपालिकाको वडा नम्बर–६ बज्रबराहीलाई जिल्लाकै...

स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक निर्माणमा प्रदेश-३ सरकारको लगानी

३ नम्बर प्रदेशले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग जोडीने गरी सडक संजाल बनाउन सुरु गरेको छ । नागरिकको सहज पहु“च पु¥याउन भन्दै...

प्रदेश ३ का पत्रकारलाई आधुनिक परिचयपत्र

साउन–१६,काठमान्डौं– ३ नम्बर प्रदेशको सञ्चार रजिष्टरको कार्यलयले बिहीबारबाट आधुनिक पत्रकार परिचयपत्र बितरण कार्य सुरु गरेको छ । प्रदेश रजिष्टार कार्यालयको सूचना तथा प्रसारण शाखा...

बिद्युतीय सवारीलाई प्रोत्साहन गरौं-मन्त्री जम्कट्टेल

साउन–१६,काठमाडौ-३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले विद्युतीय सवारी संचालनका लागि सरकारले सहयोग गर्ने बताउनु भएको छ । वातावरणिय, आर्थिक...

छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको व्यबस्था हुनुपर्छः–मुख्यमन्त्री पौडेल

हेटौंडा, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको ब्यबस्था गर्नुपर्ने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुसंग भएको...

पर्यटन मन्त्री योगेश भट्टराईद्वारा सपथ

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी...

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराई नियुक्त हुनुभएको छ । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद भट्टराईको...

ताजा अपडेट

छुटाउनु भयो कि?