मकवानपुर – शाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरका दश वटै स्थानीय तहमा मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार जिल्लाको
हेटौंडा उपमहानगरपालिका (६६४१ मत गन्दा)
मेयर
गठबन्धन मिनाकुमारी लामा (कलम) – २१३०
नेकपा एमाले अनन्त प्रसाद पौडेल (सूर्य) – २१२८
राप्रपा दीपकबहादुर सिंह (हलो) – २००१
उपमेयर
गठबन्धन राजेश बानीया (रुख) – ३१६५
नेकपा एमाले सुमित्रा काफ्ले (सूर्य) – २३९६
राप्रपा इन्दिरा डल्लाकोटी (हलो) – ७०५
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा वडा नम्बर १,२, १८ र १९ नम्बरको मतगणना जारी छ । हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।