मकवानपुरमा संविधान दिवशको पूर्व सन्ध्याका झलक [फोटो फिचर]
संविधान तथा राष्ट्रिय दिवश २०७६ का अवसरमा मकवानपुरका विभिन्न सरकारी कार्यालय तथा स्थानीय तहहरुले झण्डाृत्तोलन र दीपावली गरेका छन् । दिवशका अवसरमा जिल्ला...
संविधान दिवशको ¥याली भुटनदेवी स्कुलबाट सुरु हुने
हेटौंडा– चौथो संविधान दिवशका अवसरमा प्रदेश ३ सरकारको आयोजनामा हुने ¥याली हेटौंडा–४ स्थित भुटनदेवी स्कुलको प्राङ्गणबाट सुरु हुने छ । जिल्ला समन्वय समिति मकवानपुरका...
संविधान दिवशमा झन्डात्तोलन तथा कार्यालय परिषर सरसफाई
हेटौंडा– संविधान दिवश २०७६ का अवसरमा जिल्ला समन्वय समिति मकवानपुरले कार्यालयमा झन्डात्तोलन गरेको छ । दिवशका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले कार्यालयमा...
नेपालको संवैधानीक विकासक्रम र ऐतिहासिक संविधान २०७२
भगवती पुडासैनी -
नेपाली जनता अर्थात हाम्रा पुस्ताहरु जुन दिनको पर्खाईमा वर्षै देखी लड्दै आए । धेरै शासकहरुको साशन भोग्यौं, २००४ साल सम्म आईपुग्दा...
संविधान दिवशको तयारी पुरा
हेटौंडा– हेटौंडामा प्रदेश स्तरमा मनाईने संविधान दिवशको तयारी पुरा भएको छ । असोज २, ३ र ४ गते तीन दिन संविधान दिवश भव्य रुपमा...
नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक
काठमाडौँ - नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क...
संविधान दिवशको तयारी अन्तिम चरणमा–प्रमुख खुलाल
हेटौंडा– असोज २, ३ र ४ गते हेटौंडामा प्रदेश स्तरीय संविधान दिवशको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम्...
वैशाखयताका विपदमा परी २७१ ले गुमाए ज्यान, ८०० विस्थापित
काठमाडौं । ०७६ वैशाखयताका विभिन्न विपद्का घटनामा परी २७१ ले ज्यान गुमाएका छन् भने ६४६ घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, बाढी–पहिरोलगायतका...
मौसम : मध्य तथा पूर्वमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
काठमाण्डौ – मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्ले अनुमान गरेका छन् । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र...
असोज २ गते सबै सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क पाइने
काठमाडौं । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क ओपिडी सेवा पाइने भएको छ । असोज ३ मा पर्ने संविधान दिवस...
![मकवानपुरमा संविधान दिवशको पूर्व सन्ध्याका झलक [फोटो फिचर]](https://sajhasandesh.com/wp-content/uploads/2019/09/संबिधान-218x150.jpg)













