सङ्कल्प यात्रा जनतामा रहेको निराशा चिर्न सफल : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटदेखि चिवाभञ्याङको सङ्कल्प यात्रा राजनीतिक नैराश्यता चिर्दै नयाँ दिशा स्थापित गर्न सफल भएको बताउनुभएको छ । अध्यक्ष ओलीले...

राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल ताेकियाे

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदान स्थल र सोही मतदान स्थलमा दुई/दुई मतदान केन्द्र रहने...

मंसिरमा घरजग्गा कारोबार बढ्याे

भूमि व्यवस्थापन तथा अभिलेख विभागले मंसिर महिनामा घरजग्गा काराेबार बढेकाे जनाएकाे छ । चालू आर्थिक वर्षको पाँचौँ महिना मंसिरमा यस वर्षकै सबैभन्दा बढी घरजग्गा...

एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा चिवाभन्ज्याङ पुगेर समापन

नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको छ । १८ दिनअघि बैतडीको झुलाघाटबाट शुरू भएको समृद्धिका लागि सङ्कल्प यात्रा आज पाँचथरको चिवाभन्ज्याङ पुगेर...

राष्ट्रिय सभा निर्वाचन : आज चुनाव चिह्न प्रदान गरिने

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दर्ता भएका १२ दललाई...

उत्तेजनाबाट होइन, शान्तिपूर्ण मार्गबाट समस्याको निकास खोजौँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तेजनाबाट नभई शान्तिपूर्ण मार्गबाट समस्याको समाधान खोजिनु पर्ने बताउनु भएकाे छ । मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका क्रममा...

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात प्रयास

धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात प्रयास भएकाे छ । पार्टीकाे ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुग्नुभएका ओलीमाथि आज बिहीवार...

संघ सरकारसँग छिनोफानो गर्न पुस १३ गते हेटौंडामा मुख्यमन्त्रीहरुको भेला हुँदै

हेटौंडा । संघीयता कार्यान्वयनका सन्दर्भमा संघ सरकारसँग छिनोफानो गर्न भन्दै हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुने भएको छ । आउँदो पुस १३ गते बागमती...

तीन वर्षदेखि संघीय कार्यालयमा बसेकालाई पालिकाको प्रमुख प्रशासकीय बनाएर पठाइने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगातार तीन वर्षदेखि संघीय कार्यालयमा बसेका कर्मचारीलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइने भएको छ । मन्त्रालयले तयार...

एमालेको मध्यपहाडी यात्रा घुर्मी पुग्यो

मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्रामा रहेको नेकपा एमालेको टोली उदयपुरको घुर्मी पुगेको छ । घुर्मीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई पार्टी कार्यकर्ता र...

ताजा अपडेट

छुटाउनु भयो कि?