निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी परिचालन
निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी खटिएका छन् । निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा विशेष जिम्मेवारी छ ।...
मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिमात्र बस्न पाउने
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान केन्द्रमा प्रतिनिधि राख्दा उम्मेदवारको मात्रै प्रतिनिधि राख्ने निर्णय गरेको छ । यस अघिका निर्वाचनमा...
जनताको जीवनस्तर उकास्न काम गरिँनेछ – ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताउनुभएको छ । झापाको गौरीगञ्जमा आज आयोजित चुनावीसभामा उहाँले नागरिकको जीवनस्तर...
समुचित बिकास गर्ने एमाले उम्मेदवार कमल बिष्टको प्रतिबद्धता
मकवानपुर – मकवानपुर क्षेत्र नम्बर १ (क) का उम्मेदवार कमल बिष्टले आफू मंसिर ४ को निर्वाचनमा बिजयी भए दुरदराजका हरेक क्षेत्रमा समुचित बिकास गर्ने...
निर्वाचनमा दुई दिन बिदा दिन निजी क्षेत्रसँग सरकारको आग्रह
सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आआफ्ना उद्योग, प्रतिष्ठान तथा कार्यालयमा दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रसँग आग्रह गरेको छ ।...
तीन दिनभित्र प्रत्यक्षतर्फकाे नतिजा सार्वजनिक गर्ने आयाेगकाे याेजना
आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । चुनावको तयारीबारे जानकारी दिन...
“गणतन्त्र, धर्मनिरपेक्ष र विकासका लागि गठबन्धन”
हेटौंडा – गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष, लोकतन्त्रको रक्षा गर्दै विकास र समृद्धीमा फड्को मार्न लोकतान्त्रिक बाम गठबन्धनले जित्नुको विकल्प नभएकोमा नेताहरुले जोड दिएका छन् ।...
प्रत्येक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली परीचानलन हुने
मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ । स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै स्वास्थ्य...
शतप्रतिशत मत खसे पुनः निर्वाचन–आयोग
निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ । आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार...
समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने...













