मकवानपुर क्षेत्र नम्बर–१ (अपडेट)

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ (१९,१९४गन्दा)महालक्ष्मी डिना उपाध्यायः (गठबन्धन) ८,१६०कमल थापाः (सुर्य) ५,८६५ दीपकबहादुर सिंहः (हलो) ३,१२७, बदर मत ९१८, मतगणना जारी ।

मकवानपुर क्षेत्र नम्बर २ को (अपडेट)

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ (२०४३४ मत गन्दा)महेश बर्तौलाः (सुर्य) ८,१२१विरोध खतिवडाः (कलम) ७८६५भरत पराजुलीः (गोलाकार भित्र घण्टी) २५५९बदर मत ९९३, नेकपा एमालेका...

काठमाडौं–९ बाट कृष्णगोपाल विजयी

आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका उम्मेदवार  कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुनुभएको हो । उहाँका...

मकवानपुर क्षेत्र नम्बर २ को (ख) अपडेट

मकवानपुर क्षेत्र नम्बर २ को (ख) (१८८६८ मत गन्दा) लालाबहादुर थापा मगरः (सुर्य) ७७२१ ईन्द्रबहादुर बानियाँ (रुख) ८९८१ बद्रीबहादुर खड्काः (हलो) ९९६

मकवानपुर क्षेत्र नम्बर २ को (क) अपडेट

मकवानपुर क्षेत्र नम्बर २ को (क) (१७०४८ मत गन्दा) अपडेटविष्णु ढकालः (सुर्य) ७४५६कुमारी मोक्तानः (हसिया हथौड़ा) ७४५५रामबहादुर घलेः (हलो) ११३४बदर मतः ५७४

मकवानपुर १ को ख मा एमालेका एकालालको पुनः अग्रता

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ ख मा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठले पुनः अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार...

मकवानपुर २ मा महेशको अग्रता कायमै

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा १८ हजार २५८ मतगणना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार १८ हजार २५८ मतगणना हुँदा...

मकवानपुर–२ मा बर्तौलालाई पछ्याउँदै खतिवडा

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा सत्ता गठवन्धनका उम्मेदवार बिरोध खतिवडा भन्दा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले अग्रता कायम राखेका छन् ।...

मकवानपुर–२ (ख) मा बानियाँको अग्रता कायम

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को ९ख० मा गठवन्धनका उम्मेदवार कांग्रेसका इन्द्र बहादुर बानियाँले अग्रता कायम राख्नु भएको छ । एमालेका लालबहादुर...

मकवानपुर–२ (क) मा एमालेका ढकाल अगाडी

मकवानपुर - मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा नेकपा एमालेका उम्मेदवार बिष्णु प्रसाद ढकालले अग्रता लिनु भएको छ । उहाँ नेकपा माओवादीकी कुमारी...

ताजा अपडेट

छुटाउनु भयो कि?