प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ (२०४३४ मत गन्दा)
महेश बर्तौलाः (सुर्य) ८,१२१
विरोध खतिवडाः (कलम) ७८६५
भरत पराजुलीः (गोलाकार भित्र घण्टी) २५५९
बदर मत ९९३, नेकपा एमालेका महेश बर्तौला समाजवादीका बिरोध खतिवडा भन्दा २५६ मतले अगाडि !!

May be an image of text