कर वृद्धि विरोधमा हेटौंडाका व्यवसाय बन्द, उपमहानगरअगाडि नाराबाजी
हेटौंडा । कर वृद्धिको विरोधमा हेटौंडा उपमहानगरका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरूद्दको...
कर वृद्धिको विरोधमा हेटौंडाका व्यवसायी आन्दोलित
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले गरेको कर वृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघलगायत हेटौंडाका व्यवसायीहरु आन्दोलित भएका छन् । कर बृद्धीको विरोधमा संघले आज पत्रकार...
क्रसर उद्योगहरूको नवीकरण समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...
कर वृद्धिको विरोधमा मउवासंघद्धारा आन्दोलनको घोषणा
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले गरेको कर वृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलन गर्ने भएको छ । आइतबार साँझ बसेको कार्यसमिति बैठकले सोमबारदेखि पाँच...
हेटौंडा उपमहानगरद्वारा करकाे दरमा व्यापक वृद्धि
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले १५औं नगर सभाबाट करका दरमा व्यापक वृद्धि गरेको पाइएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि बहाल करदेखि व्यवसाय...
सुनको मुल्य अहिलेसम्मकै उच्च
सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । आज सुनको मुल्य पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ...
एक वर्षमा ३१ अर्बकाे स्मार्टफोन, हेडफोन र चार्जर आयात
गत आर्थिक वर्ष २०८०-८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको...
अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेश सभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
उहाँले प्रमाणीकरण गर्नुभएको विधेयकमध्ये...
भुक्तानी माग गर्दै निर्माण व्यवसायीद्धारा सडक डिभिजन कार्यालय हेटौंडामा तालाबन्दी
हेटौंडा । मकवानपुरका निर्माण व्यवसायीहरुले भुक्तानी माग गर्दै सडक डिभिजन कार्यालय हेटौंडामा तालाबन्दी गरेको छ । शुक्रबार निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल...
मनहरीका २१ कृषकलाई राहत वितरण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका २१ कृषकलाई राहत वितरण गरिएको छ । बाली क्षती भएका मनहरी-३ का २१ जना कृषकहरुलाई मंगलबार राहत वितरण गरिएको...














