नेपालको आर्थिक वृद्धिदर बढ्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले चालु आर्थिक बर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक बर्ष (सन् २०२४) को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण...

आज राति देखि डिभी खुल्दै

२०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ । डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा...

सुनको मुल्य आज तोलाको एकलाख ६० हजार ७ सय रुपैयाँ

सुनको मुल्य आज तोलाको एकलाख ६० हजार ७ सय रुपैयाँ पुगेकाे छ । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको...

हेटौंडामा कृषि थोक बजार निर्माण अन्तिम चरणमा

मकवानपुर । हेटौंडामा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको कृषि थोक बजारको निर्माण अन्तिम चरणमा पुगेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको...

बागमती प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. नेपाल नियुक्त

हेटौँडा । बागमती प्रदेशकाे नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गंगादत्त नेपाल नियुक्त हुनु भएकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका नेपाललाई रिक्त...

हेटौंडा उपमहानगरले बोलायो विशेष नगरसभा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले विशेष नगरसभा बोलाएको छ । उपमहानगरको कार्यपालिका बैठकले कर समायोजनको लागि माग गरिएको विशेष नगरसभा बोलाउने निर्णय गरेको हो । विशेष नगरसभा...

सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध

सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ । कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको...

बागमती प्रदेशः करको दर र दायरा बढाउन अध्ययन समिति गठन

हेटौंडा । वाग्मती प्रदेश सरकारले करको ‘दर र दायरा’लाई फराकिलो बनाउन अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज...

नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा भण्डारी

मकवानपुर । नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा नरेन्द्र भण्डारी चयन भएका छन् । नेकपा एमाले निकट व्यवसायी संगठन उद्योग परिषदकाे मंगलबार हेटौडामा भएकाे...

बागमती प्रदेश सभादेखि आन्तरिक मामिला मन्त्रालयसम्म बेरुजुको चाङ

हेटौँडा । हरेक आर्थिक वर्षमा बेरुजु बढ्दै गएको बागमती प्रदेशको प्रदेश सभा सचिवालयदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म बेरुजुको चाङ रहेको पाइएको छ । महालेखा परीक्षकको...

ताजा अपडेट

छुटाउनु भयो कि?