मकवानपुरमा आफ्नै आमाको हत्याको आरोपमा एकजना पक्राउ

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–१० तल्लो बिसिङ्ग खेलमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादमा स्थानीय...

बागमती प्रदेश : आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने

काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । एकीकृत समाजवादी...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले तेस्राे पटक विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिउँसो १ बजे बस्ने प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ...

मत्स्य प्रर्वद्धन केन्द्र हेटौडामा माछाका भुराको माग बढ्दो

मकवानपुर । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौँडामा माछाका भुराको माग बढेको छ । करीब पाँच दशक वर्षअघि निर्माण भएको केन्द्रमा विगतको...

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर आईतबार एकजनाको मृत्यु भएको छ । पूर्बी मकवानपुरको बागमती गाउँपालिका–८, कायरामा आफ्नै बारीमा मकै हेर्न गएका स्थानीय देबराम रुम्बाको...

मकवानपुरमा भिरबाट लडेर बालिकाको मृत्यु

हेटौंडा । मकवानपुरमा भिरबाट लडेर शनिबार एक बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर–६ ठुलोसुधाककी ८ वर्षिय बालिकाको भिरबाट लडेर मृत्यु भएको...

मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न काँग्रेसको निर्देशन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा...

काे हुन् बागमतीका नवनियुक्त अर्थमन्त्री थपलिया ?

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलिया नियुक्त हुनुभएकाे छ । उहाँले आज मुख्यमन्त्री शालिकराम...

बागमती प्रदेशमा मन्त्रिपरिषद् बिस्तार

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । प्रदेश सरकारमा नेकपा एमालेलाई सहभागी गराउनु हुँदै उहाँले एकैसातामा दाेस्राे पटक मन्त्रिपरिषद्...

नेपाल निर्माण व्यवसायी महासङ्घद्वारा हेटौँडाका दुई संस्थालाई सहयोग

हेटौँडा । नेपाल निर्माण व्यवसायी महासङ्घको हेटौँडामा भएको २५औँ साधारण सभाको अवसरमा महासङ्घ अन्तर्गतको निर्माण व्यवसायी महिला समन्वय समितिले हेटौँडाका दुई संस्थालाई सहयोग गरेको...

ताजा अपडेट

छुटाउनु भयो कि?