खैरो हेरोईनसहित २ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ । हेटौँडा–१५, रातोमाटेबाट ८.५५ ग्राम लागुऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको...
नेकपा एमाले हेटौँडा उपमहानगर पालिका अध्यक्षमा कार्की निर्वाचित
हेटौँडाः नेकपा एमाले हेटौँडा उपमहानगरपलिका कमिटीको अध्यक्षमा बोल बहादुर कार्की निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न निर्वाचनबाट अर्का आकांक्षी जनरल श्रेष्ठ ‘जेन’ लाई ४३...
रेडियो नेपालसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री लामिछाने
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणका लागि थप समावेशी बनाउन प्रदेश सरकारले सहकार्य र सहयोग...
पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु
नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका...
फास्ट ट्रयाकमा टिफर दुर्घटना हुँदा चालकको मृत्यु
मकवानपुर । मकवानपुरमा बिहिवार सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीवार बिहान करिब सवा आठ बजेतिर मकवानपुरको बकैया- ५ झाक्रीडाँडा नजिक निर्माणाधिन...
बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपन
हेटौँडा । बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखिएको छ । हेटौँडाको औद्योगिक क्षेत्रमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती...
आज विवाहपञ्चमी : जनकपुरमा विशेष उत्सव
आज विवाहपञ्चमी पर्व देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह...
पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर शाखामा प्रेस चौतारीको तालावन्दी
हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले सदस्यता वितरणका क्रममा पक्षपात गरेको भन्दै आज महासंघका दुईवटा कार्यालयमा तालावन्दी गरिएको छ । प्रेस चौतारी मकवानपुर साखाको...
एक क्वीन्टल बढी लागू औषध गाँजा सहित १ जना भारतिय नागरिक पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले एक क्वीन्टल भन्दा बढी लागू औषध गाँजा सहित १ जना भारतिय नागरिकलाइ पक्राउ गरेकाे छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केबाट...
स्थानीय तहको उपनिर्वाचन
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष...














