बागमती सरकारद्वारा कोरोना उपचार कोष स्थापना
मकवानपुर– बागमती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको बैठकले १० करोडको आपतकालीन कोषको...
मानिसबीचको सम्पर्क कडाईका साथ टुटाउ : विश्व स्वास्थ्य संगठन
हेटाैंडा–विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिनु भएको छ । टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण...
सुनसान हेटौंडा
मकवानपुर– सरकारले विश्वभर महाहारीका रुपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्न मंगलबार बिहान देखि घोषणा गरेको ‘लक डाउन’ पछि बागमती प्रदेशको राजधानी हेटौंडा सुनसान...
कोभिड–१९ः मकवानपुरमा दादुरा रुवेला खोप कार्यक्रम स्थगित
मकवानपुर– कोभिड—१९ (कोरोना भाइरस) का कारण मकवानपुरमा चैत्र १ गते बाट संचालित राष्ट्रिय दादुरा–रुबेला खोप अभियान स्थगित भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख...
भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन (निर्णयसहित)
हेटाैंडा–सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...
जिसस मकवानपुरमा “कोरोना आपतकालीन कोष” स्थापना
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा २५ लाख बराबरको “कोरोना आपतकालीन कोष” स्थापना गरिएकाे छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको स्थानीय तह...
कोभिड १९ः बागमती प्रदेशको राजधानी हेटौंडामा उच्च सावधानी
मकवानपुर– कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिन बागमती प्रदेशको राजधानी हेटौंडामा उच्च सावधानी अपनाईएको छ । कोरोना भाइरस रोकथामका लागि हेटौंडाका सरकारी कार्यालय र चोक...
औषधि, मास्क र स्यानीटाइजर निकासीमा प्रतिबन्ध
सीमा नाकामा प्रभावकारी अनुगमन र निगरानी बढाउन गृहको निर्देशन
हेटाैंडा– सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन र देशभित्रै औषधिजन्य वस्तुको खपत बढ्न सक्ने आँकलन गर्दै...
चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
हेटाैंडा– सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड...
मकवानपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द (सुचना सहित)
मकवानपुर– कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन बागमती प्रदेशको राजधानी हेटौंडामा आज देखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज...














