बागमती प्रदेशमा बुधबार (भाेली) सार्वजनिक बिदा
२३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले २४ वैशाख (बुधबार)को दिन सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना...
डाईभर्सन बगाउँदा कान्ती लोकपथ सडक अबरुद्ध
२१ बैशाख, मकवानपुर । डाईभर्सन बगाउँदा छोटो दुरिको कान्ती लोकपथ सडक खण्ड अबरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ...
श्रीचन्द्र शर्मा स्मृति सम्मानबाट सुभद्रा रेग्मी सम्मानित
२१ वैशाख, हेटौँडा । मदन भण्डारी फाउण्डेसन मकवानपुरले यो वर्षको “श्रीचन्द्र शर्मा स्मृति सम्मान” हेटौँडा–८ निवासी सुभद्रा रेग्मीलाई प्रदान गरेको छ । फाउण्डेसन मकवानपुरका...
मदन भण्डारी फाउण्डेसन मकवानपुरको अध्यक्षमा पुनः खुलाल
२० वैशाख, हेटौँडा । मदन भण्डारी फाउन्डेसन मकवानपुरको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन हुनु भएको छ । शनिबार हेटौंडामा भएको फाउन्डेसनको चौथो धारणसभाले पुनः...
राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
२० वैशाख, हेटौँडा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा अझै पनि सकारात्मक परिवर्तन आउन नसकेको बताउनुभएको छ । राजनीतिक परिवर्तन र संविधान बदल्न...
सरकारको आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ । नयाँ...
नयाँ पुस्तामा मानवीय सेवाको भावना विकास गर्न जरुरी– पूर्वराष्ट्रपति भण्डारी
१९ बैशाख,मकवानपुर । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ पुस्तामा मानवीय सेवाको भावना विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार हेटौंडा–१५, स्थित दिव्यसेवा निकेतन आश्रय स्थलको अवलोकन...
युवाहरुलाई सरकारसंग जोड्न युवा सम्मेलन आयोजना – उपाध्यक्ष चौलागाई
हेटौँडा,१८ वैशाख । प्रदेश युवा परिषद बाग्मतीले बैशाख २८ गतेदेखि ३० गतेसम्म बागमती प्रदेश युवासम्मेलन २०८२ आयोजना गर्दैछ । २०८० देखि लगातार प्रदेश युवा...
प्रेस चौतारी मकवानपुरको वार्षिक कार्ययोजना सार्वजनिक
हेटौँडा,१८ वैशाख । प्रेस चौतारी नेपाल मकवानपुरले संगठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।
...
आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति
काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । बुधबार अपरान्हदेखि सुरु भएको बैठकमा ९ वटा बुँदामा सहमति भएको हो ।...














