ख्रीष्टमसको अवसरमा राक्सिराङमा २ दिन सार्वजनिक बिदा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरुको पर्व ख्रिष्टमसको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी...
दक्षिण एसियाकै पहिलो चुरियामाइ सुरुङमार्ग जीर्णोद्धारपछि आजबाट खुल्दै
दक्षिण एसियाकै पहिलो सुरुङ ‘चुरियामाई सुरुङमार्ग’ सर्वसाधारणका लागि खुल्ने भएको छ। जीर्णोद्धारको लामो पर्खाइपछि बागमती प्रदेश सरकारले आज सोमबार हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने भएपछि...
खैरो हेरोईनसहित २ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ । हेटौँडा–१५, रातोमाटेबाट ८.५५ ग्राम लागुऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको...
नेकपा एमाले हेटौँडा उपमहानगर पालिका अध्यक्षमा कार्की निर्वाचित
हेटौँडाः नेकपा एमाले हेटौँडा उपमहानगरपलिका कमिटीको अध्यक्षमा बोल बहादुर कार्की निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न निर्वाचनबाट अर्का आकांक्षी जनरल श्रेष्ठ ‘जेन’ लाई ४३...
रेडियो नेपालसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री लामिछाने
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणका लागि थप समावेशी बनाउन प्रदेश सरकारले सहकार्य र सहयोग...
पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु
नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका...
फास्ट ट्रयाकमा टिफर दुर्घटना हुँदा चालकको मृत्यु
मकवानपुर । मकवानपुरमा बिहिवार सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीवार बिहान करिब सवा आठ बजेतिर मकवानपुरको बकैया- ५ झाक्रीडाँडा नजिक निर्माणाधिन...
बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपन
हेटौँडा । बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखिएको छ । हेटौँडाको औद्योगिक क्षेत्रमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती...
आज विवाहपञ्चमी : जनकपुरमा विशेष उत्सव
आज विवाहपञ्चमी पर्व देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह...
पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर शाखामा प्रेस चौतारीको तालावन्दी
हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले सदस्यता वितरणका क्रममा पक्षपात गरेको भन्दै आज महासंघका दुईवटा कार्यालयमा तालावन्दी गरिएको छ । प्रेस चौतारी मकवानपुर साखाको...














