आईई मापदण्ड सम्बन्धी अवरोधका विषयमा मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण
मकवानपुर– जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेशले नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवाको उत्खनन् र संकलनका लागि नेपाल सरकारबाट जारी गरिएको आईई सम्बन्धी मापदण्डका विषयमा...
आज र भोलि केही ठाउँमा निकै ठूलो पानी पर्ने, शनिबारदेखि पानी कम पर्ने
आज र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने र एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा...
उत्पादन तथा रोजगारका लागि बागमती प्रदेशले सहुलियतपुर्ण ३ अर्ब ऋण लगानी गर्ने
हेटौंडा– बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले कृषि,...
जिससद्धारा मकवानपुरका ट्राफिक प्रहरी प्रमुखको विदाई
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भएर जान लाग्नु भएका मकवानपुरका ट्राफिक प्रहरी प्रमुखको हरि विष्णु ढकालको विदाई गरेको छ । बुधबार कार्यालयमा...
मकवानपुरमा पहिरोले स्कोर्पियो पुरिँदा एक जनाको मृत्यु, दुई जना घाइते
मकवानपुर– मकवानपुरमा गुडीरहेकाे स्कोर्पियो पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत देउराली–कुलेखानी सडकखण्डको बतासे भन्ने स्थानमा पहिरोले स्कोर्पियो पुरिदाँ...
मकवानपुरमा अमानतमा नदि जन्य पदार्थको राजस्व संकलन गर्ने निर्णय
मकवानपुर– मकवानपुरमा तत्कालका लागि अमानतमा नजिदन्य पदार्थ (ढुङ्गा,गीट्टी, बालुवा) को उत्खनन् र राजस्व संकलन गरिने भएको छ । मंगलबार ढुंगा, गीट्टी बालुवा जिल्ला अनुगमन...
कोरोना महामारी विरुद्ध सामथ्र्यले भ्याएसम्म प्रयास गरेका छौं– अध्यक्ष उप्रेती
मकवानपुर– कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त छ । कोरोना भाईरसको संक्रमित हुने र निधन हुनेको संख्या बढिरहेको छ भने उपचारपछि निको भएकाहरुको...
पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको...
मकवानपुरमा बोलेरो दर्घटना हुँदा तीन जनाको मृत्यु
मकवानपुर– मकवानपुरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–३, मैनाटारमा आज बोलेरो दुर्घटनामा परि बोलेरोमा सवार तीन जनाको मृत्यु...
विश्व शान्तिकालागि प्रतिबद्ध छौं – मुख्यमन्त्री पौडेल
हेटौंडा– विश्व शान्ति दौडको अवसरमा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार विश्व शान्तिका लागि प्रतिबद्ध रहेको जनाउदैे दिवसको सफलताको शुभकामना ब्यतm गर्नु भएको...














