औद्योगिक ग्राम निर्माण गर्ने प्रदेश सरकारको योजना–मन्त्री नेपाल

मकवानपुर– ३ नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले आफ्नै औद्योगिक ग्राम निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभएको छ...

उपनिर्वाचनमा देखिएको परिणाम नेकपाकालागि खतराको संकेत–बरिष्ठ नेता नेपाल

मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले बिगतमा यसैसाता सम्पन्न उपनिर्वाचनको परिणामले नेकपालाई खतराको संकेत दिएको बताएका छन् । मकवानपुरको मनहरीमा आज...

सामाजिक व्यवहार सुधार ऐन २०३३ लाई समय सापेक्ष सुधार गर्नु पर्नेमा विज्ञहरुको जोड

काठमाडौँ- सामाजिक व्यवहार सुधार ऐन २०३३ लाई समय सापेक्ष सुधार गर्नु पर्नेमा विज्ञहरुले जोड दिनु भएको छ । राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले आयोजना...

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै...

संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश

मकवानपुर–संघीय समाजवादी पार्टीका जिल्ला सदस्य इन्द्र थिङसहित १३७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मकवानपुरको मनहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रमको...

दीर्घकालिन सोचका साथ अगडी बढ्न जरूरी– नेता नेपाल

मकवानपुर- पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्र निर्माणमा दीर्घकालिन सोचका साथ अगाडी बढ्नु पर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट...

शैक्षिक सहयोग अक्षयकोषको कार्ययोजना निर्माण गरिदै

मकवानपुर– नागरिकका तर्फबाट शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यका साथ मकवानपुरमा स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषको कार्ययोजना निर्माण गरिने भएको छ । कोषको सदस्य विस्तार...

मुख्यमन्त्री पौडेल र तिब्बत सरकार अध्यक्ष छिटालाबीच भेट

हेटाैंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चिनको स्वशासित क्षेत्र तिब्बत जनसरकारको अध्यक्ष छिटालाबीच ३ नम्बर प्रदेश र तिब्बतबीच सहकार्य गर्ने बिषयका...

प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिँदै

काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । उहाँलाई अहिले दिउँसो ३ः०० बजे पछि...

तेस्रो लिङ्गी सानुले पाईन नेपाली नागरिकता

मकवानपुर- मकवानपुरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अन्तर्गतको एक तेस्रोलिङ्गीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । हेटौंडा–१२ पदमपोखरीकी सानु थिङले ३१ वर्षको उमेरमा...

ताजा अपडेट

छुटाउनु भयो कि?